अवरुद्ध राजमार्ग तत्काल खुलाउन यातायात व्यवसायीको माग
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले वर्षाका कारण अवरुद्ध सडक तत्काल खुलाउन माग गरेको छ । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले हिजो (बुधबार) साँझ एक विज्ञप्ति जारी गरी चाडपर्व नजिकिएसँगै...