बुल्गेरियामा राजमार्गमा सवारीसाधन एकआपसमा ठोक्किँदा १० भन्दा बढीको मृत्यु
काठमाडौँ । दक्षिणपूर्वी बुल्गेरियाको याम्बोल नजिकै राजमार्गमा भएका दुईवटा श्रृंखलावद्ध सवारी दुर्घटनामा परी १० जनाभन्दा बढीको मृत्यु भएको छ । दुर्घटनामा करिव ५० वटा कार तथा ट्रक संलग्न रहेको जनाएको...