बजेट कार्यान्वयन र कानूनी सुधारमा सरकारको सक्रियता, चालु आवभित्र एक खर्ब राजश्व संकलन
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार बजेट कार्यान्वयन र आर्थिक क्षेत्रको संरचनागत सुधारमा उच्च प्राथमिकताका साथ लागिपरेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले...