पारदर्शी भएर राजश्व बढाउनेतिर लाग्नुस् : अर्थमन्त्री डा. महत
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अनुशासन र पारदर्शी भएर साथ राजश्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिएका छन् । मङ्गलवार कृष्ण नगर भन्सार र आन्तरिक राजश्व कार्यालय निरीक्षणपछि कर्मचारीलाई यस्तो...