उपभोक्ता ठग्नेहरूलाई १ करोड ७ लाख जरिवाना, सात करोड बढी राजश्व सङ्कलन
काठमाडौँ । कालोबजारी र अखाद्य वस्तु बेचेर उपभोक्ता ठग्नेहरूलाई माघ मसान्तसम्म १ करोड ७ लाख ८२ हजार रुपैयाँ जरिवाना तिराइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार...