स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनी दिए राजीनामा
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले पदबाट राजीनामा दिएका छन् । डा. लोहनीले शुक्रबार दिउँसो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुगेर राजीनामा पत्र बुझाएका हुन् । १३ मंसिर...