प्रधानमन्त्री ‘प्रचण्ड’को राजीनामा माग्दै डा. केसीले सुरु गरे अनशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गर्दै डा. गोविन्द केसीले २२ औँ पटक आमरण अनशन सुरु गरेका छन् । आज (शनिबार) अनशन सुरु गर्नुअघि जारी गरेको प्रेस विज्ञप्तिमा उनले...