गभर्नर बनाउने चर्चापछि विश्व पौडेलले गभर्नर सिफारिस समिति सदस्यबाट दिए राजीनामा
काठमाडौँ । विश्व पौडेलले गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका छन् । नेपाली काँग्रेसले उनलाई नेपाल राष्ट्र बैंकको गभर्नरका लागि सिफारिस गर्ने चर्चा चलेपछि उनले यो कदम चालेका हुन् ।...