काँग्रेसको सङ्खुवासभा सभापतिले दिए पदबाट राजीनामा
काठमाडौँ । नेपाली काँग्रेसका सङ्खुवासभा सभापति दिपक खड्काले राजीनामा दिएका छन् । सभापति शेरबहादुर देउवालाई सम्बोधन गरेर जिल्ला सभापति खड्काले राजीनामा दिएका हुन् । उनले आफू प्रतिनिधिसभा सदस्य भएका कारण जिल्ला...