रविको विरोधबारे रास्वपाले प्रश्न सोधेपछि रमेश खरेलले दिए राजीनामा
काठमाडौँ । पूर्वडीआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा दिएका छन् । पार्टी सभापतिको विरुद्ध अभिव्यक्ति दिएको विषयमा रास्वपाको अनुशासन आयोगले उनलाई लिखित जवाफ मागेको थियो । खरेलले जवाफको साटो...