कर्णालीका काँग्रेस मन्त्रीहरूले दिए राजीनामा, समर्थन पनि फिर्ता
काठमाडौँ । कर्णाली प्रदेशमा काँग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा दिएका छन् । काँग्रेसले माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन पनि फिर्ता लिएको छ । प्रदेश मन्त्रीहरूले पत्रकार सम्मेलन गर्दै सरकारलाई...