ओलीले नै भनेपछि राष्ट्रिय सभाबाट राजीनामा गरेँ : खिमलाल भट्टराई
काठमाडौँ । रुपन्देही-५ मा नेकपा एमालेका तर्फबाट वासुदेव घिमिरेको उम्मेदवारीलाई निर्वाचन आयोगले मान्यता दिएको छ । यो क्षेत्रमा एमालेका पोलिट्ब्यूरो सदस्य खिमलाल भट्टराईको पनि उम्मेदवारी परेको थियो । तर घिमिरेको...