बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे राजीनामा दिँदै
काठमाडौँ । प्रदेश मुख्यमन्त्री फेर्ने प्रसङ्गमा असहमत देखिएका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे एका–एक सरकारको नेतृत्व छाड्न सकारात्मक देखिएका छन् । सत्तागठबन्धनमै रहेका माओवादी केन्द्र र नेपाली काँग्रेसले आफ्ना सांसद्हरुको...