इटालीका प्रधानमन्त्री मारियोद्वारा राजीनामा
काठमाडौँ । गठबन्धन टुटेपछि इटालीका प्रधानमन्त्री मारियो द्राघीले पदबाट राजीनामा दिएका छन् । लोकतान्त्रिक गठबन्धन साझेदार फाइभ स्टारले विश्वासको मतमा दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री मारियो द्राघीले अल्पमतमा परेको भन्दै...