श्रीलङ्काका नयाँ अर्थमन्त्रीद्वारा एक दिनमै राजीनामा
कोलम्बो । श्रीलङ्काका नवनियुक्त अर्थमन्त्रीले एकैदिनमा राजीनामा दिएका छन् । सोमबार बेलुका अर्थमन्त्रीमा नियुक्त भएका अलि साब्रीले २४ घण्टा पनि पुरा नहुँदै बिहान राजीनामा दिएका हुन् । सोमबार उनीसँगै अरु...