रक्षामन्त्री रिजालले बुझाए राजीनामा
काठमाडौँ । रक्षामन्त्री मिनेन्द्र रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् । रिजालले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् । यसअघि नेपाली काँग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भिक...