२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुनै पनि दललाई जनताले विश्वास गरेको देखिएन : राजेन्द्र लिङदेन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनताले कुनै पनि पार्टीलाई विश्वास नगरेको बताएका छन् । संसद्को पहिलो बैठकमा बोल्ने क्रममा लिंगदेनले जनताले कुनै पनि राजनीतिक दललाई विश्वास गर्न नसकेको भन्दै जनमतले सबै दललाई मिलेर अघि बढ्न भनेको बताए ।

‘जनताले कुनै पनि दललाई विश्वास गरेको देखिएन,’ लिङदेनले भने, ’जनमतले भन्यो कुनै पनि दल र विचारलाई निषेध गर्न मिल्दैन ।’ उनले किसानले मल नपाएको, निराशा बढिरहेको र विकासले गति लिन नसकेको चुनौतीको चाङमा नयाँ सरकार निर्माण भएको बताए । उनले राप्रपा जनादेश बमोजिम राष्ट्रिय एकता, सुशासन र सेवा प्रभाहका मुद्दामा विगतमा झैँ दृढताका साथ उभिन्छ । ‘राष्ट्रिय प्रजातन्त्र पार्टी अस्थिरताको कारक बन्ने छैन,’ लिङदेनले भने ।

उनले किसानले मल नपाएको, निराशा बढिरहेको र विकासले गति लिन नसकेको चुनौतीको चाङमा नयाँ सरकार निर्माण भएको बताए ।

उनले राप्रपा जनादेश बमोजिम राष्ट्रिय एकता, सुशासन र सेवा प्रभाहका मुद्दामा विगतमा झैँ दृढताका साथ उभिने बताए । ‘राष्ट्रिय प्रजातन्त्र पार्टी अस्थिरताको कारक बन्ने छैन,’ लिङदेनले भने ।