काँग्रेस, एमाले र माओवादीको बाकस खाली गरेपछि मात्रै सुध्रिन्छन् : लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबै मिलेर काँग्रेस, एमाले र माओवादीको बाकस खाली गरेपछि मात्रै सुध्रिने बताएका छन् । आइतबार हेटौँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष...