लिङ्देनले बोलाए केन्द्रीय समिति बैठक
काठमाडौँ । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी बुधबार केन्द्रीय समिति बैठक बोलाएका छन् । लिङ्देनले पहिलो बैठकलाई ‘परिचयात्मक बैठक’ को संज्ञा दिएका छन् । आज (सोमबार) धुम्बाराहीस्थित पार्टी कार्यालयमा...