झापा-३ मा राजेन्द्र लिङ्देन झन्डै १५ सय मतले अगाडि
झापा । झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन्। पछिल्लो मत परिणामअनुसार लिङ्देनले ५२६४ मत पाएका छन् भने नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौलाले...