राप्रपा कार्यसम्पादन समितिको बैठक फागुन १२ मा
काठमाडौँ । राप्रपा कार्यसम्पादन समितिको बैठक फागुन १२ गते बस्ने भएको छ। राष्ट्रपति निर्वाचनलाई केन्द्रमा राखेर बैठक बस्न लागेको हो । पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार उक्त बैठकले राष्ट्रपति निर्वाचनका...