भोट माग्न राप्रपा कार्यालय जाँदै काँग्रेस नेताहरू
काठमाडौँ । नेपाली काँग्रेसका नेताहरुले आज साँझ राप्रपाका नेताहरूलाई भेट्ने भएका छन् । आसन्न राष्ट्रपति निर्वाचनमा पार्टीका उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्न राप्रपा नेहरुलाई भेट्न लागिएको एक नेताले बताए ।...