सरकारविरुद्ध सडक सङ्घर्षमा जाने लिङ्देनको चेतावनी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारविरुद्ध सडक सङ्घर्षमा जाने चेतावनी दिएका छन् । मङ्गलवार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग...