‘प्रचण्ड’ र रवीन्द्र मिश्रबीच भेटवार्ता, यस्ता छन् ‘प्रचण्ड’का ७ बुँदे टिप्पणी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । आज बिहान ‘प्रचण्ड’ निवास पुगेर...