गुल्मी-२ ले नयाँ अनुहार खोजेको छ : रामकुमारी झाँक्री
बुटवल । नेकपा एकिकृत समाजवादीकी केन्द्रीय सचिव एवं पूर्व मन्त्री रामकुमारी झाँक्रीले चुनावअघि नै मोलमोलाइ गरेर उम्मेदवार चयन हुने गरेको बताएकी छिन् । बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा झाँक्रीले राजनीतिक...