‘नेतृत्व परिवर्तनको बहस ‘फेसन’ जस्तो भयो’ : रामकुमारी झाँक्री
काठमाडौँ । नेकपा (एमाले)की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरूमा नेतृत्व परिवर्तनको बहस ‘फेसन’ जस्तो भएको टिप्पणी गरेकी छन् । ललितपुरको भनिमण्डलस्थित रामबाग महल परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो...