‘रिगलको कैद माफी गर्ने राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ’
काठमाडौँ । प्रतिनिधि सभाका सांसद अमरेशकुमार सिंहले ‘रिगल’ भनिने योगराज ढकालको कैद माफी गर्ने राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनुपर्ने बताएका छन्। सर्वोच्च अदालतले बिहीबार रिगलको कैद...