चुरे संरक्षणको स्थायी समाधान खोज्न राष्ट्रपतिको निर्देशन
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका लागि स्थायी समाधान खोज्न र त्यसका लागि आवश्यक काम गर्न राष्ट्रपति चुरे(तराई मधेस संरक्षण विकास समितिलाई निर्देशन दिएका छन्। राष्ट्रपतिले राष्ट्रपति चुरे(तराई मधेस...