बजेटले मानव र प्रकृतिको व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्न पौडेलको आग्रह
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बजेटको व्यवस्थापन गर्न योजनाबद्ध विकास जरुरी रहेकामा जोड दिँदै मानव र प्रकृतिको व्यवस्थापनलाई पनि बजेटमा प्राथमिता दिन आग्रह गरेका छन् । व्यवस्थापिका–संसद्को...