रामचन्द्र पौडेलले गरे बुल्दीखोलाको मोटरेबल पुल उद्घाटन
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ व्यास नगरपालिकामा पर्ने बुल्दीखोलामा नवनिर्मित पुल उद्घाटन गरेका छन् । पौडेलले रिबन काटेर पुल उद्घाटन गरेका हुन् । पौडेलसँगै पुल उद्घाटन...