२१ कार्तिक २०८२, शुक्रबार
प्रतिनिधि सभा पुनर्स्थापना कि चुनाव भनेर नअलमलिन कार्यवाहक प्रमुख आयुक्तको आग्रह
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा पुनर्स्थापना कि चुनाव भन्ने प्रश्नमा रुमलिन आवश्यक नरहेको बताएका छन् । निर्वाचनको तयारीको ६० प्रतिशत काम भइसकेको र विगतमा संविधानको...