कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको बिदाइ, आयोगद्वारा नेतृत्व भूमिकाको प्रशंसा
काठमाडौँ । निर्वाचन आयोगले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको बिदाइ गर्दै आयोगको नेतृत्व र संस्थागत सुदृढीकरणमा उनले पुर्याएको योगदानको प्रशंसा गरेको छ। बिदाइ कार्यक्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भण्डारीले...