‘आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ’ : रामबहादुर थापा ‘बादल’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी फागुन २१ मा हुने निर्वाचन देशको अस्तित्व र स्वाधीनता रक्षाका दृष्टिले महत्त्वपूर्ण रहेको बताएका छन् । प्रवासी नेपाली संघ,...