सरकार पुनर्गठनका लागि रवि लामिछानेलाई एमालेको आग्रह
काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको नेतृत्वमा वर्तमान सरकार पुनर्गठनका लागि तत्काल पहल गर्न आग्रह गरेको छ। प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै एमाले संसदीय...