२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बादलको टिप्पणी : ‘निर्वाचित सरकार अपदस्थ गरेर अनागरिक सरकार गठन गरिएको छ’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले जनताबाट निर्वाचित केपी शर्मा ओली नेतृत्वको सरकारलाई अपदस्थ गरेर अनागरिक सरकार गठन गरेको टिप्पणी गरेका छन्।

जेन जेड प्रदर्शनकारीले आगजनी गरेको पार्टीको भग्नावशेष कार्यालयको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सुशीला कार्की नेतृत्वको सरकारलाई अनागरिकको संज्ञा दिएका हुन्।

बादलले भने, ‘अहिले लोकतन्त्रलाई अपदस्थ गरिएको छ। नागरिक सर्वोच्चताको प्रतीक संसद् हो तर संसद्लाई विघटन गरिएको छ। नागरिकहरूले निर्वाचित गरेको सरकारलाई अपदस्थ गरेको छ। संसद् विघटन गरिएको छ, अनागरिक सरकार असंवैधानिक ढंगले गठन गरिएको छ।’

उनले पार्टी अब समीक्षा र ध्रुवीकरणको चरणमा रहेको बताएका छन्।