‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो’
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकतन्त्रलाई प्रभावकारी बनाउन सरकार मात्रै होइन, सबै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यमलगायत सबैको प्रतिबद्धता आवश्यक भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा...