उपराष्ट्रपतिमा जसपाका रामसहाय यादवको उम्मेदवारी दर्ता
काठमाडौँ । सत्तारुढ १० दलीय गठबन्धनबाट उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका रामसहाय यादवले उम्मेदवार दर्ता गराएका छन् । उनले माओवादी र नेकपा एसका नेताहरूसहित नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर...