सुनसरी घटनाप्रति उपराष्ट्रपतिद्वारा चिन्ता व्यक्त, सद्भाव कायम गर्न अपिल
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुनसरीमा हालै भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै शान्ति र सद्भावका लागि अपिल गरेका छन् । उनले आज एक सन्देशमार्फत घटनामा ज्यान गुमाएका नागरिकप्रति दुःख व्यक्त...