राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबीच शीतलनिवासमा भेटवार्ता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उपराष्ट्रपति यादवले आफ्नो कतार भ्रमणका बारेमा जानकारी गरेको राष्ट्रपतिको सचिवालयले...