इन्जिनियरिङ सर्भेबिनाको सडक निर्माणकार्य तत्काल बन्द गर्न माग
काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले इन्जिनियरिङ सर्भेबिना सडक निर्माण गर्ने काम तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन्। सांसद खतिवडाले पहाडी जिल्लाहरूमा इन्जिनियरिङ सर्भेबिना सडक निर्माणको काम हुँदा...