काँग्रेसले भन्यो-गृह मन्त्री भएपछि लामिछाने माथिको अनुसन्धान रोकियो
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने माथिको प्रहरी अनुसन्धान रोकिएको आशङ्का गर्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारमाथि प्रश्न गरेको छ । बुधबार प्रतिनिधि...