राज्यव्यवस्था समिति सभापति खतिवडा र हृदयराम थानीबीच चर्काचर्की
काठमाडौँ । राज्यव्यवस्था समितिको आजको बैठकमा सभापति रामहरि खतिवडा र सदस्य हृदयराम थानीबीच चर्काचर्की परेको छ । आफू बोलिरहेको बेला बीचमै कुरा काटेको भन्दै थानी झर्किएपछि केही बेर अवस्था असामान्य...