राजस्व चुहावट नियन्त्रण गर्न अर्थमन्त्री खनालको निर्देशन
काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालको अध्यक्षतामा केन्द्रीय राजस्व चुहावट समितिको बैठक बसेको छ । उक्त बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, गृह सचिव, अर्थ सचिव, महानिरीक्षक(नेपाल प्रहरी, महानिरीक्षक(सशस्त्र प्रहरी बल...