राष्ट्रपतिको अधिकारबारे कहीँ हेरफेर गर्न मिल्दैन: प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिको आधार ठहर गर्ने राष्ट्रपतिको अधिकारबारे कहीँ उजुरी नलाग्ने जिकिर गरेका छन् । आज बालुवाटारमा आयोजित कार्यक्रममा उनले...