राष्ट्रपतिले दिएको समयभित्रै देउवाको नेतृत्वमा सरकार बनाउने काँग्रेसको निर्णय
काठमाडौँ । काँग्रेसका प्रभावशाली नेताहरूको बैठकले आफ्नै नेतृत्वमा गठबन्धन सरकार बनाउने निर्णय गरेको छ। मंगलबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले राष्ट्रपतिले दिएको समयभित्र सरकार गठन...