कोरोनाविरुद्धको खोपका लागि चिनियाँ राष्ट्रपतिको आग्रह
बेइजिङ । कोरोनाविरुद्धको खोपको उपलब्धताका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्। उनले विश्वका देशहरुलाई यो खोप एक आपसमा सहयोग गर्न र आपसी सहयोगका साथ अघि बढ्न...