प्रधानमन्त्री राष्ट्रपति निवासमा, भेटघाट जारी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् । प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न साँझ शीतल निवास पुगेका हुन् । नेकपाभित्र विवाद...