फागुन २३ गते दिउँसो ४ बजे संसद् अधिवेशन आह्वान
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । नेपाल सरकारको सिफारिशमा नेपालको संविधानको...