राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष दाहालबीच समसामयिक विषयमा छलफल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेटवार्ता गरेका छन् । अध्यक्ष दाहालले बुधबार राष्ट्रपति भवन शीतल निवासमा पुगेर राष्ट्रपति पौडेलसँग भेट गरी मुलुकको पछिल्लो राजनीतिक अवस्था...