राजनीतिक स्थिरतालाई राष्ट्र रूपान्तरणको अवसरका रूपमा उपयोग गरिने
काठमाण्डौं । सरकारले आम नेपाली जनताको विश्वास र सार्वभौम सहभागिताबाट स्थापित राजनीतिक स्थिरतालाई दुर्लभ अवसरका रूपमा ग्रहण गर्दै राष्ट्रको समग्र रूपान्तरणलाई तीव्रता दिने भएको छ । उत्तरदायी शासन प्रणालीमार्फत राज्यप्रति...